नयाँ बर्षको शुभकामना

 

नयाँ बर्ष २०७९ को उपलक्ष्यमा हामीलाई माया गर्नुहुने कर्मचारी, मजदुर, आपूर्तीकर्ता,  ग्राहक,  रोजगारदाता, बैँक, शुभ चिन्तक सम्पुर्णमा यस  तुलसी भक्त्त कन्स्ट्रक्सन प्रा. लि. को तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त्त गर्दछौ । 🙏🙏🙏

Picnic Program – 2078

नयाँ बर्ष २०७८ सालको शुभ अवसरमा यस तुलसी भक्त कन्स्ट्रक्सन प्रा. लि. परिवारको बनभोज कार्यक्रम २०७८/१२/३० गतेका दिन दहचोक स्थीत  Forestcamp , Kalupanday Hills मा भब्यताका साथ सु-सम्पन्न भयो । यस कार्यक्रमा तुलसी भक्त्त कन्स्ट्रक्सन प्रा. लि. मा  १०  बर्ष भन्दा लामो आफ्ना अमुल्य समय  योगदान गर्नु हुने ब्यक्त्तित्वहरु लाई सम्मान सहित कदर पत्र प्रदान गरियो ।

US Visit of Managing Director – 2022

 

Managing Director of Tulasi Bhakta Construction Pvt. Ltd. has visited USA to participate on the Training Program of Advance Leadership Program organized by Leadership Academy Nepal (LAN) in association with Jones Graduate School of Business, Rice University at Houston, USA organized an Advanced Leadership Program for Nepali business leaders from September 19th to 24th 2022. Participants were from the Nepali banking industry, Manufacturing Industry, Construction Industry, IT Industry and others.

World class Professors (including the Dean) from Rice University introduced emerging concepts through highly interactive sessions backed by latest research that can be applied in real work settings. Rice University was recently accorded among the top 15 universities in the US (US News and World Report) and 1st in MBA in Entrepreneurship (Princeton Review)

The purpose of this capacity development program was to explore the challenges facing business leaders in post-pandemic organization and opportunities to be capitalized. The sessions also explored the management implications of likely changes to organizations and discussed opportunities as people return to work.

The Associate Dean of Executive Education at Rice University, Michael Koenig expressed his opinion about how Rice University and LAN have worked together to provide this opportunity to leaders from the business community and would continue to do so.

Site Visit

The team of NEC Mr. Dilli Raman Niraula (Chairman), Mr. Shiva Mangal Giri (Register) Member of DFID visited the construction site on March 25, 2022.

Features & Events TBC

मिति २०७८/०१/११ गते नेपाल इन्जिनियरिङ्ग काउन्सिलको भवन शिलान्यास समारोह कार्यक्रम माननिय भौतिक पुर्वाधार तथा यातायात मन्त्री श्री वसन्त कुमार नेम्बाङ ज्यु बाट सुसम्पन्न भयो ।

चैते दशैको शुभकामना

आज चैत्र शुक्ल अष्टमी अर्था चैत्र दशैं नवदुर्गा भगवतीको पूजा गरि मनाईदै छ । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् ।

आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैंलाई बडादशैं भनिन्छ । बडादशैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।

चैते दशैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोका दशैंघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ ।